FAQs Complain Problems

नेपाली नागरिकता प्रमाणपत्रसिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजात हरु के के हुन् ?

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
• प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
• सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
• जन्म दर्ता
• शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
• अस्थायी निस्सा